बीस घरधुरीमा सीमित लिमीको टिल गाउँ
deshsanchar.com · Sat Mar 02 16:45:34 GMT 2024
सिमकोट – नाम्खा गाउँपालिका– ६ को हिमालपारिको लिमीको टिल गाउँ बीस घरधुरीमा सीमित भएको छ। गाउँमा बसेर खेतीपाती गर्नुभन्दा सहरप्रतिको मोह र सहरमा गएर व्यापार व्यवसाय गर्दा सहज भएको भन्दै तिल गाउँवासीको गाउँ छोड्ने क्रम बढेको हो।
टिल गाउँ यसअघि भएको ५४ प्रतिशतभन्दा बढी घरधुरीले दश वर्षयता गाउँ छोडेर गएको पाइएको छ। टिल गाउँका स्थानीय छिरिङ तामाङले दश वर्षयता टिल गाउँबाट गाउँ छाडेर काठमाडौं जाने घरधुरी ५४ दशमलव ५४ प्रतिशत रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)