भारतमा मतदाता नामावली संशोधनविरुद्ध विपक्षीको प्रदर्शन, दिल्लीमा ६ मेट्रो स्टेसन बन्द
clickmandu.com · Mon Oct 12 06:33:46 GMT 2026

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा केही दिनदेखि अशान्ति मच्चाइरहेको मतदाता नामावलीको विवादास्पद संशोधनविरुद्ध विपक्षी दलहरूले सर्वोच्च अदालततर्फ मार्च गर्ने योजना बनाएपछि अधिकारीहरूले सोमबार दिल्लीका ६ वटा मेट्रो स्टेसनहरू बन्द गरेका छन् र ट्राफिक अवरोध हुन सक्ने चेतावनी दिएका छन् ।
आलोचकहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा) लाई फाइदा पुग्ने बताएको उक्त संशोधनलाई लिएर प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै विपक्षी दल र कक्रोच युवा आन्दोलनका समर्थकहरू अक्टोबर महिनामा झन्डै दैनिक रूपमा सडकमा उत्रिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)