२० लाख बढीका अवैध आइफोन सहित एक जना पक्राउ
setopati.com · Tue Jun 30 06:26:34 GMT 2026

प्रहरीले रूपन्देहीबाट २० लाखभन्दा बढीका अवैध मोबाइल सहित एक जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको प्रहरी टोलीले सोमबार रूपन्देहीको कोटहीमाईबाट उक्त मोबाइल सहित मानिस पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)