संसदीय सुनुवाइ समिति: प्रस्तावित राजदूतहरूविरुद्धका उजुरीकर्ता नै सम्पर्कविहीन
ratopati.com · Mon Oct 12 06:38:57 GMT 2026

काठमाडौँ । विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूविरुद्ध परेका उजुरीको सुनुवाइ प्रक्रिया अघि बढाउन संसदीय सुनुवाइ विशेष समितिलाई उजुरीकर्ताहरूको अनुपस्थितिले चुनौती थपेको छ।
प्रस्तावित राजदूतहरूविरुद्धका उजुरीबारे छलफल गर्न बोलाइएको बैठकमा उजुरीकर्ताहरू सम्पर्कमा नआएपछि समितिले थप प्रक्रिया अगाडि बढाउने विषयमा छलफल चलाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)