कांग्रेस महाधिवेशन– बाँकी सहमहामन्त्रीसहित केन्द्रीय सदस्यको मतगणना आजदेखि
setopati.com · Mon Oct 12 06:39:30 GMT 2026

नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पिछडिएको क्षेत्र र सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय सदस्य चयनका लागि आज मतगणना हुने भएको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार असोज २६ गते दिउँसो १२:३० बजेदेखि ललितपुरस्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा मतगणना सुरु हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)