ओमान नजिकै भारतीय चालक दलका सदस्य सवार तेल ट्यांकरमा ड्रोन हमला: ९ जनाको उद्धार, दुई बेपत्ता
lokaantar.com

ओमान नजिकैको समुद्री क्षेत्रमा भारतीय चालक दल (क्रू) का सदस्यहरू सवार रहेको एउटा तेल ट्याङ्करमाथि ड्रोन हमला भएको छ।
आक्रमणमा परेको जहाजमा कुल ११ जना भारतीय नाविक सवार थिए, जसमा ९ जनाको सकुशल उद्धार गरिएको छ भने अन्य दुई जना अझै बेपत्ता रहेको बीबीसी हिन्दीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)