एउटा अवधारणादेखि उपचारसम्म : नेपालमा कार–टी सेल थेरापीको यात्रा
swasthyakhabar.com · Mon Oct 12 06:38:53 GMT 2026

सन् २०१७ मा अमेरिकामा पहिलोपटक कार–टी सेल उपचारलाई स्वीकृति दिइँदा मेरो मनमा एउटा प्रश्न उठेको थियो- यति उन्नत उपचार प्रविधि एक दिन नेपालमै विकास र उत्पादन गर्न सकिएला? के नेपाली वैज्ञानिक र चिकित्सकको टोलीले नेपालमै यस्तो उपचार तयार गरेर नेपाल र छिमेकी देशका बिरामीलाई उपलब्ध गराउन सक्ला?
सन् २०२२ मा यही प्रश्न एउटा अभियानमा रूपान्तरण भयो।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)