राेनाल्डाेकाे दुई पेनाल्टी गाेल : एक कीर्तिमान भङ्ग, एकमा बराबरी
nepallive.com · Wed Jun 23 21:46:00 GMT 2021
काठमाडाैं- पाेर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा बढी गोलको कीर्तिमानको बराबरी गरेका छन्।
बुधबार राति बुडापेस्टमा भएकाे १६औं संस्करणको युरोकप फुटबल अन्तर्गत समूह एफ को अन्तिम खेलमा घरेलु टाेली फ्रान्सविरुद्ध दुई पेनाल्टी गाेल गर्दै रोनाल्डोले सबैभन्दा बढी गोल गर्ने इरानका अलि दाइको कीर्तिमानको बराबरी गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)