रास्वपासँगको निकटता र पीआरको आरोप : प्रस्तावित राजदूत थापाको नाम अनुमोदन नगर्न माग
ratopati.com · Mon Oct 12 06:41:45 GMT 2026

काठमाडौँ । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी दर्ता भएको छ।
जापानमै बसोबास गर्दै आएका अरुण पराजुलीले इमेलमार्फत उजुरी दर्ता गराउँदै थापासँग जापानको स्थायी आवासीय अनुमति (पीआर) रहेको, घरसम्पत्ति भएका कारण स्वार्थको द्वन्द्व हुने र राजनीतिक प्रभावका आधारमा सिफारिस गरिएको दाबीसहित उनको नाम अनुमोदन नगर्न माग गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)