पदका लागि राजनीति गरिनँ, साथीहरूको विश्वास जित्न लागिपर्नेछौँ : गोविन्द भट्टराई
hamrakura.com · Mon Oct 12 00:00:00 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले लाभ र पदका लागि आफूले कहिल्यै राजनीति नगरेको स्पष्ट पार्दै पार्टी कार्यकर्ता र शुभचिन्तकहरूको विश्वास नै आफ्नो मुख्य उपलब्धि रहेको बताएका छन्।
१५औँ महाधिवेशनमा खुला उपसभापति पदमा प्रतिस्पर्धा गरी पराजित भएका नेता भट्टराईले सोमबार सामाजिक सञ्जालमार्फत आफ्ना मतदाताहरूलाई धन्यवाद दिँदै सो कुरा बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)