किन सधैं चुनावी एजेन्डा मात्र बन्छ मेघौली विमानस्थल ?
nepalghatana.com · Wed Sep 07 16:11:00 GMT 2022
चितवन सदरमुकाम भरतपुरबाट २५ किलोमिटर दक्षिणमा २०१७ सालमा बनाइएको मेघौली विमानस्थल २०६७ सालअघिसम्म नियमित सञ्चालनमा थियो । तर चितवन राष्ट्रिय निकुञ्जभित्र होटल सञ्चालन गर्न नपाउने नीति बनेपछि यो विमानस्थल बन्द भयो ।
तत्कालीन बेलायतकी महारानी एलिजाबेथ चितवन आउँदा मेघौली विमानस्थलले निकै चर्चा पायो । राजपरिवारले समेत यही विमानस्थललाई रोज्दा धेरैले विमानस्थलको कायापलट हुने सोचेका थिए । तर, ६ दशक पुरानो विमानस्थल अहिले गौचरणमा परिणत भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)