गण्डकीका चार दलकाे संयुक्त विज्ञप्ति : गुरुङलाई पुन: मुख्यमन्त्री नियुक्त गर्नु संविधानको अपमान
nepallive.com · Wed May 12 17:36:00 GMT 2021
काठमाडाैं- गण्डकी प्रदेशका चार दलले पृथ्वी सुब्बा गुरुङलाई पुन: मुख्यमन्त्री नियुक्त गर्नु संविधानको अपमान भएको बताएका छन्।
बुधबार अबेर नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले संयुक्त विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख सीता पौडेलले सामान्य शिष्टाचार समेत ख्याल नराखी गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरिनु पूर्व नियोजित निर्णय भएकाे टिप्पणी गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)