बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न नौ करोड बढी बजेट
reportersnepal.com · Mon Oct 12 06:48:50 GMT 2026

बाजुरा, २६ असोज । सुदूरपश्चिम प्रदेश सरकारले बाजुरास्थित धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा केबुलकार सञ्चालनका लागि आवश्यक अध्ययन गर्न रु तीन करोड २५ लाख बजेट विनियोजन गरेको छ ।
प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८३÷८४ का लागि प्रदेशसभामा पेस भएको बजेटमा बडीमालिका क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले केबुलकार सञ्चालनको सम्भाव्यता अध्ययनका लागि उक्त बजेट छुट्याएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)