मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

इलामको सुखानीमा बम बिस्फोट

deshsanchar.com · Sun Nov 20 15:51:55 GMT 2022

झापा– इलामको सुखानीमा बम बिस्फोट भएकाे छ। माइ नगरपालिकाको मत पेटिका फिक्कल लिएर जाने क्रममा आइतबार राति करिब ८ बजे बम बिस्फोट भएकाे इलामका प्रहरी उपरीक्षक दिलिप घिमिरेले जानकारी दिए । उनका अनुसार कर्मचारी तथा मतपेटिका भने सुरक्षित छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)