बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न नौ करोड बढी बजेट
nagariknews.nagariknetwork.com · Mon Oct 12 06:35:22 GMT 2026

सुदूरपश्चिम प्रदेश सरकारले बाजुरास्थित धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा केबुलकार सञ्चालनका लागि आवश्यक अध्ययन गर्न तीन करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेशसभामा पेस भएको बजेटमा बडीमालिका क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले केबुलकार सञ्चालनको सम्भाव्यता अध्ययनका लागि उक्त बजेट छुट्याएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)