कांग्रेस पुनर्निर्माणको अभियान निरन्तर अघि बढाउँछु- नैनसिंह महर
setopati.com · Mon Oct 12 06:52:00 GMT 2026

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार नैनसिंह महरले पार्टी पुनर्निर्माण र सकारात्मक परिवर्तनका लागि आफ्नो अभियान निरन्तर जारी रहने बताएका छन्।
महाधिवेशनबाट निर्वाचित सभापतिसहित सम्पूर्ण पदाधिकारीलाई बधाई दिँदै महरले सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। उनले आफ्नो अभियानमा साथ, सहयोग र विश्वास गर्ने नेता, महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)