कांग्रेस बदल्ने हुटहुटी पदमा सीमित छैन, मेरो अभियान निरन्तर जारी रहन्छ। :नैनसिंह महर
lokaantar.com

नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत महामन्त्रीमा पराजित नेता नैनसिंह महरले पार्टीका नवनिर्वाचित सभापतिसहित सम्पूर्ण पदाधिकारीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
साथै, आफ्नो अभियानमा साथ, सहयोग, सद्भाव र विश्वास प्रदान गर्ने सम्पूर्ण नेता, महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकप्रति उनले आभार व्यक्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)