स्मृति मन्धाना अन्तर्राष्ट्रिय क्रिकेटमा १०,००० रन बनाउने चौथो महिला क्रिकेटर बनिन्
barnanmedia.com · Sun Dec 28 22:45:21 GMT 2025
भारत र श्रीलंका बीचको चौथो महिला टी-२० खेलमा स्मृति मन्धानाले ८० रन बनाउँदै अन्तर्राष्ट्रिय क्रिकेटमा १०,००० रन पूरा गर्ने चौथो महिला क्रिकेटर बनिन्।
क्रिकेट समाचार वेबसाइट ईएसपीएनका अनुसार , स्मृति मन्धाना र मिताली राज (१०,८६८) बाहेक, न्यूजील्याण्डकी सुजी बेट्स (१०,६५२) र इङ्गल्याण्डकी चार्लोट एडवर्ड्स (१०,२७३) ले पनि यो उपलब्धि हासिल गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)