मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘हङ्गामा भो’ देखि ‘कर्णाली सलल’ सम्म, पर्थमा प्रमोद खरेलको भव्य कन्सर्ट

kalakarmi.com · Mon Oct 12 07:06:23 GMT 2026

काठमाडौं- नेपाली संगीतका लोकप्रिय गायक प्रमोद खरेल र उनको परम्परा ब्याण्डले अस्ट्रेलियाको पर्थमा भव्य सांगीतिक प्रस्तुति दिएका छन्।

एनआरएनए पर्थको आयोजनामा गत शनिवार, अक्टोबर १० मा सम्पन्न नेपाल फेस्टिभलमा हजारौँ नेपाली दर्शकको सहभागिताले कार्यक्रमलाई उत्साहपूर्ण बनाएको थियो। चिसो मौसम र सिमसिमे वर्षाका बाबजुद पनि दर्शकको उत्साहमा कुनै कमी देखिएन। नेपाली राष्ट्रिय झण्डा बोकेर तथा परम्परागत नेपाली पोसाकमा सजिएर कार्यक्रममा सहभागी भएका दर्शकले उत्सवको माहोललाई थप आकर्षक बनाएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)