दसैंमा खसीको मासु प्रतिकिलो १७ सयसम्म
ekantipur.com · Mon Oct 12 07:07:21 GMT 2026

दसैंमा खसीको मासु प्रतिकिलो १७ सयसम्म
गत वर्षको दसैंमा खसीको मासु प्रतिकिलो १३ सयदेखि १४ सय रुपैयाँमा बिक्री भएको थियो । अहिले यसको मूल्य प्रतिकिलो १६ सयदेखि १७ सय रुपैयाँ पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)