बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार बनाउन ९ करोड ३५ लाख बजेट
bishowkhabar.com · Mon Oct 12 07:06:27 GMT 2026

काठमाडौं – सुदूरपश्चिम प्रदेश सरकारले धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा केबुलकार सञ्चालनको सम्भाव्यता अध्ययन र खप्तडमा पूर्वाधार निर्माणका लागि ९ करोड ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत बडीमालिकामा केबुलकारको सम्भाव्यता अध्ययन गर्न ३ करोड २५ लाख र खप्तडमा मन्दिरसहित आवश्यक पूर्वाधार निर्माणका लागि ६ करोड १० लाख रुपैयाँ छुट्याएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)