यस्तो छ खुला सहमहामन्त्रीको पछिल्लो मत परिणाम
hamrakura.com · Mon Oct 12 00:00:00 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री पदको मतगणना जारी रहेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको मतगणनाको पछिल्लो नतिजाअनुसार खुला सहमहामन्त्रीतर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटीले अग्रता कायमै राखेका छन्।