इजरायल र लेबननबिच थप ४५ दिन युद्धविराम घोषणा
barnanmedia.com · Sat May 16 01:34:16 GMT 2026

अमेरिकाले इजरायल र लेबननबिच थप ४५ दिन युद्धविराम गर्ने सहमति भएको घोषणा गरेको छ।
अमेरिकी विदेश मन्त्रालयले शुक्रबार वाशिंगटन डीसीमा दुई दिनको वार्तापछि इजरायल र लेबनान युद्धविराम बढाउन सहमत भएको घोषणा गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)