लखनउसँग चेन्नई पराजित
baahrakhari.com · Sat May 16 01:42:12 GMT 2026

काठमाडौं । लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किंग्सविरुद्व सात विकेटको सहज जित दर्ता गरेको छ ।
शुक्रबार भारत रत्न श्री अलट बिहारी वाजपाई एकना क्रिकेट मैदानमा चेन्नईले प्रस्तुत गरेको १८८ रनको लक्ष्य घरेलु टोली लखनउले १६.४ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)