सहमहामन्त्रीमा रामहरि र अजयको अग्रता कायमै
lokaantar.com

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुला पदमा रामहरि खतिवडा र अजय बाबु शिवाकोटीले निरन्तर अग्रता कायम राखेका छन् ।
हालसम्म गणना भएको २ हजार ८९ मतमध्ये पहिलो स्थानमा रहेका खतिवडाले ९५५ मत पाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)