प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने
khabarhub.com · Mon Oct 12 07:23:56 GMT 2026

काठमाडौं – संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित चारजनाविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ ।
सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्च अदालतका न्यायाधीशको पदमा न्यायपरिषद्बाट सिफारिस चार जना विरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)