१५ दिनपछि मालढुङ्गा पुल सञ्चालनमा : बागलुङ–पर्वत सिधा यातायात सुचारु (तस्बिर)
ratopati.com · Mon Oct 12 07:27:02 GMT 2026

बागलुङ। असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गाको पुलमा क्षति पुर्याएको थियो। पुलको पर्वततर्फको पहुँचमार्ग बाढीले बगाएपछि १५ दिनदेखि यातायात ठप्प भएको थियो।
पुल सञ्चालन नहुँदा बागलुङसहित रोल्पा, रुकुम, जाजरकोट, डोल्पा, सल्यानलगायत पश्चिम नेपालका दर्जनौँ जिल्ला प्रभावित भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)