सन नेपाल छोडेका कवि फुयाँललाई हिमालय लाइफको कार्यबाहक सीईओको जिम्मेवारी
corporatenepal.com · Mon Oct 12 07:18:00 GMT 2026

काठमाडौं । सन् नेपाल लाइफ इन्स्योरेन्सको डेपुटी सीईओ (उपप्रमुख कार्यकारी अधिकृत)बाट राजीनामा दिएका कवि फुयाँलले हिमालयन लाइफ इन्स्योरेन्स सम्हाल्ने भएका छन् ।
उनलाई हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले कार्यवाहक सीईओको जिम्मेवारी दिएको थियो । सीईओ नियुक्त गर्न ‘कुलिङ पिरियड’ लाग्ने भएकाले अर्को व्यवस्था नभएसम्मका लागि कार्यवाहक सीईओको जिम्मेवार दिने निर्णय गरिएको स्रोतको भनाई छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)