लाभ र पदका लागि कहिल्यै राजनीति गरिनँ : गोविन्द भट्टराई
nepalviews.com · Mon Oct 12 07:26:20 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले लाभ र पदका लागि कहिल्यै राजनीति नगरेको बताएका छन् ।
उपसभापति खुला पदमा उम्मेदवार रहेका भट्टराईले पराजित भएपछि सोमबार सामाजिक सञ्जालमार्फत मतदातालाई धन्यवाद दिदै राजनीतिबाट पद भन्दा विश्वास र माया पाएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)