एमाले पार्टी कार्यालयबाट हटे सुरक्षाकर्मी
setopati.com · Mon Oct 12 07:39:56 GMT 2026

नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालयबाट सुरक्षाकर्मी फिर्ता भएका छन्।
च्यासलस्थित पार्टी कार्यालयमा सोमबारदेखि सशस्त्र प्रहरी बलको टोली फर्किएको पार्टी कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)