लाभ र पदका लागि कहिल्यै राजनीति गरिनँ : भट्टराई
nepalnews.com · Mon Oct 12 07:39:17 GMT 2026

काठमाडौं। नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले आफूले धेरैको विश्वास जित्न बाँकी रहेको भन्दै राजनीतिको बाँकी समय त्यसका लागि खर्चने बताएका छन्।
उपसभापति खुलामा उम्मेदवार रहेका भट्टराईले पराजित भएपछि मतदातालाई धन्यवाद दिँदै पार्टीको जिम्मेवारी सम्हाल्न आफूलाई धेरैले विश्वास गरे पनि अझ धेरैको विश्वास जित्न आवश्यक रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)