मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने माग

sutranews.com · Thu Sep 22 00:29:02 GMT 2022

विदेशमा रहेका गैर आवासीय नेपालीहरुले मतदान गर्न पाउनु पर्ने माग गरेका छन्। नेपाली जनसम्पर्क समिति नेदरल्याण्डले बुधबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई ज्ञापन पत्र बुझाउँदै मंसिर ४को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मतदानको व्यवस्था मिलाउन आग्रह गरे।

जनसम्पर्क समितिका सभापति शालिक गौतमले माग पत्र बुझाउँदै विदेशमा रहेका नागरिकलाई सम्बन्धित देशमा रहेको नेपाली दुतावास मार्फत मतदानको व्यवस्था मिलाउन अनुरोध गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)