मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

उत्तर कोरियाको पूर्वी समुद्री क्षेत्रतर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार, कोरियाली प्रायद्वीपमा तनाव बढ्दै

nepalsamaya.com · Mon Oct 12 07:41:50 GMT 2026

काठमाडौं- उत्तर कोरियाले सोमबार आफ्नो पूर्वी समुद्री क्षेत्रतर्फ कैयौँ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ। लामो समयदेखि कूटनीतिक वार्ता रोकिएको अवस्थामा भएको यो घटनाले दुई कोरियाबीचको तनाव थप बढाएको छ।

दक्षिण कोरियाली सेनाका अनुसार क्षेप्यास्त्रहरू उत्तर कोरियाको राजधानी प्योङयाङ आसपासबाट प्रहार गरिएका थिए। जापानको रक्षा मन्त्रालयले कम्तीमा दुईवटा क्षेप्यास्त्र समुद्रमा खसेको जनाएको छ। ती जापानको विशेष आर्थिक क्षेत्रबाहिर खसेको अनुमान गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)