सर्वोच्चका लागि प्रस्तावित ४ न्यायाधीशविरुद्ध उजुरी आव्हान
nepalpress.com · Mon Oct 12 07:40:48 GMT 2026

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित चारजनाविरुद्ध उजुरी आह्वान गरेको छ ।
सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्च अदालतका न्यायाधीशको पदमा न्यायपरिषद्बाट सिफारिस चारजना विरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)