उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने : धेरैको भरोसा जित्न बाँकी रहेछ
nagariknews.nagariknetwork.com · Mon Oct 12 07:34:24 GMT 2026

काठमाडौँ नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले आफूले धेरैको विश्वास जित्न बाँकी रहेको भन्दै राजनीतिको बाँकी समय त्यसका लागि खर्चने बताएका छन् ।
उपसभापति खुलामा उम्मेदवार रहेका भट्टराईले पराजित भएपछि मतदातालाई धन्यवाद दिँदै पार्टीको जिम्मेवारी सम्हाल्न आफूलाई धेरैले विश्वास गरे पनि अझ धेरैको विश्वास जित्न आवश्यक रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)