तनहुँमा ट्रक दुर्घटना : एकको मृत्यु, एक जना घाइते
ekantipur.com · Mon Oct 12 07:47:46 GMT 2026

तनहुँमा ट्रक दुर्घटना : एकको मृत्यु, एक जना घाइते
डुम्रेबाट दमौलीतर्फ सिमेन्ट लिएर आउँदै गरेको लु २ ख १५४ नम्बरको ट्रक पृथ्वीराजमार्गबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)