कांग्रेसमा विनोद चौधरीको फड्को [भिडियो]
hamrakura.com · Mon Oct 12 00:00:00 GMT 2026

काठमाडौँ । कुनै समय आफू कांग्रेसमै रहने प्रतिबद्धता व्यक्त गरेका उद्योगपति विनोद चौधरी अहिले पार्टीका प्रतिनिधिको विश्वास जितेर नेपाली कांग्रेसको उपसभापति बनेका छन् ।
एमालेबाट राजनीतिक यात्रा शुरू गरेका चौधरीको कांग्रेसको नेतृत्व तहसम्मको यात्राले उनको राजनीतिक जीवनमा आएको परिवर्तनलाई देखाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)