प्रधानमन्त्री ओलीसँग पुटिनले के भने ? (भिडियो)
nepalpress.com · Mon Sep 01 17:14:16 GMT 2025

काठमाडौं । चीनको तियान्जिनमा प्रधानमन्त्री केपी शर्मा ओली र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा पुटिनले नेपालसँगको सम्बन्धबारे उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले नेपाली विद्यार्थीहरु रसियाबाट शिक्षित भएर चिकित्सा क्षेत्रमा नेपालमा सक्रिय रहेको बताए । जसमा पुटिनले दुई देशबीचको सांस्कृतिक आदानप्रदान र शैक्षिक विकास भएको उल्लेख गरे । नेपाली विद्यार्थी रुसमा पढेर नेपाल फर्कने गरेको र नेपालीहरु उत्सुक भएको समेत बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)