भारतसँगको सम्बन्धलाई परिणाममुखी साझेदारीमा बदल्ने प्रस्तावित राजदूत पाण्डेको प्रतिबद्धता
ekantipur.com · Mon Oct 12 08:05:40 GMT 2026

भारतसँगको सम्बन्धलाई परिणाममुखी साझेदारीमा बदल्ने प्रस्तावित राजदूत पाण्डेको प्रतिबद्धता
सोमबार संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले सार्वभौम समानता, आपसी सम्मान र राष्ट्रिय हितलाई केन्द्रमा राखेर कूटनीतिक जिम्मेवारी निर्वाह गर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)