दसैंसँग के छ चङ्गा र पिङको सम्बन्ध ?
bishowkhabar.com · Mon Oct 12 08:11:36 GMT 2026

काठमाडौं– दसैं सुरु भएसँगै आकाशमा रङ्गीचङ्गी चङ्गा देखिन थाल्छन् भने गाउँठाउँमा पिङको माहोल भेटिन्छ । गाउँदेखि शहरसम्म पिङ हाल्ने, मच्चिने र साथीभाइसँग रमाउने चहलपहल बढ्छ । बालबालिकादेखि युवासम्म चङ्गाको धागो समातेर खुला आकाशतिर हेर्छन् भने पिङमा मच्चिँदै दसैंको खुसी साट्छन् ।
तर एउटा रोचक प्रश्न छ- वर्षभरि खेल्न सकिने पिङ दसैंमा मात्रै किन हालिन्छ ? हावा चलेको बेला उडाउन सकिने चङ्गाका लागि दसैं नै किन पर्खिइन्छ ?
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)