मिर्गौला जोगाउन डा. पुकारका पाँच सुझाव
baahrakhari.com · Sat Mar 04 00:31:00 GMT 2023
काठमाडौं । मिर्गौलाको खराबी नेपालीको आम रोग बनिसकेको छ । ९० प्रतिशभन्दा बढी मिर्गौला खराब भएपछि मात्रै लक्षण देखापर्ने भएकाले यसलाई ‘साइलेन्ट किलर’ पनि भनिन्छ ।
वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठका अनुसार ९० प्रतिशतभन्दा बढी मिर्गौला खराब भएको अवस्थामा डायलाइसिस वा प्रत्यारोपणबाहेक अन्य विकल्प रहँदैन । त्यसैले मिर्गौला खराब हुन नदिन निम्न उपायहरु अपनाउन डा. श्रेष्ठको सुझाव छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)