संसदीय समितिमा पनि पोखियो एमाले विवाद !
annapurnapost.com · Mon Jul 26 01:16:00 GMT 2021
काठमाडौँ: नेकपा एमालेका नेताहरुबीचको विवाद संसदीय समितिमा समेत देखिन थालेको छ ।
आइतबार संसदीय समितिको बैठकमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष केपी ओली समूहका सांसदबीच चर्को भनाभन भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)