मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महामन्त्रीमा पराजित भएपछि डा. सुनिल शर्माले भने- रूपान्तरणको संकल्प कमजोर भएको छैन

kendrabindu.com · Mon Oct 12 08:19:12 GMT 2026

काठमाडाैं । नेपाली कांग्रेसको महामन्त्री पदमा पराजित भएपछि डा. सुनिल शर्माले आफ्नो राजनीतिक जिम्मेवारी र पार्टी रूपान्तरणप्रतिको संकल्प कमजोर नभएको बताएका छन्।

निर्वाचन परिणामपछि आफ्नो धारणा सार्वजनिक गर्दै शर्माले पराजयले आफूलाई अझ परिपक्वता, दृढता र जिम्मेवारीबोधका साथ अघि बढ्न प्रेरित गरेको बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)