सर्वोच्चका लागि प्रस्तावित ४ न्यायाधीशविरुद्ध उजुरी आह्वान
nagariknews.nagariknetwork.com · Mon Oct 12 08:11:04 GMT 2026

सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार जनाविरुद्ध संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको छ।
सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले न्यायाधीशमा सिफारिस भएका व्यक्तिहरूको नियुक्ति प्रक्रियालाई अघि बढाउँदै सार्वजनिक रूपमा उजुरी माग गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)