ट्रम्पले महासागरको नाम आफ्नै नाममा राख्ने प्रस्ताव गरेपछि...
nagariknews.nagariknetwork.com · Mon Oct 12 08:14:44 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एट्लान्टिक वा प्रशान्त महासागरको नाम परिवर्तन गरेर ‘ट्रम्प महासागर’ वा ‘अमेरिकाको महासागर’ राख्न सकिने बताएका छन्।
उनले गत शनिवार टेनेसीको क्लार्क्सभिलमा आयोजित र्यालीमा बोल्दै यस्तो प्रस्ताव गरेका हुन्। ट्रम्पले भने, ‘हामीसँग खाडी छ। हामीसँग एउटा सुन्दर ताल छ। अब हामीलाई नदी र महासागर पनि चाहिन्छ।’
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)