मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पाकिस्तानमा खानको पार्टीका २७८ सदस्य पक्राउ

gorkhapatraonline.com · Mon Oct 12 08:21:17 GMT 2026

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू भएपछि जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का २७८ सदस्यलाई प्रहरीले हिरासतमा लिएको छ ।

दुई प्रहरी अधिकारीका अनुसार खानको रिहाइको माग गर्दै आइतबार भएको सरकारविरोधी प्रदर्शनपछि प्रान्तमा आपतकालीन शासन घोषणा गरिएको थियो । नाम सार्वजनिक नगर्ने सर्तमा उनीहरूले आइतबारदेखि पार्टीका सदस्यलाई हिरासतमा लिइएको जानकारी दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)