कांग्रेस बदल्ने हुटहुटी निरन्तर जारी रहन्छ : नैनसिंह महर
hamrakura.com · Mon Oct 12 00:00:00 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको १५औं महाधिवेशनको महामन्त्री पदका उम्मेद्वार नेता नैनसिंह महरले पार्टीका नवनिर्वाचित सभापतिसहित सम्पूर्ण पदाधिकारीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
साथै, आफ्नो अभियानमा साथ, सहयोग, सद्भाव र विश्वास प्रदान गर्ने सम्पूर्ण नेता, महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकप्रति उनले हार्दिक आभार व्यक्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)