मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘बाः एक योद्धा’ले बक्सअफिसमा पार गर्‍याे ३ करोडको आकडा

kathmandupati.com · Mon Oct 12 08:50:47 GMT 2026

काठमाण्डु – चलचित्र ‘बाः एक योद्धा’ले बक्सअफिसमा आफ्नो रफ्तार कायमै राखेको छ । बलियो वर्ड अफ माउथ पाएको चलचित्रले बक्सअफिसमा तीन करोडको आकडा पार गरेको छ ।

चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको रिपोर्ट अनुसार आइतबारसम्म यो चलचित्रले तीन करोड ५ लाख २२ हजार ५०२ रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)