कीर्तिपुरको मेयर र उपमेयरमा कांग्रेसको अग्रता
setopati.com · Sat May 14 18:15:03 GMT 2022
काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्।
मेयरमा कांग्रेसका राजकुमार नकर्मीले ७७६ मत पाएका छन् भने एमालेका केशरत्न बज्राचार्यले ४८८ मत ल्याएका छन्। माओवादी केन्द्रका शिवशरण महर्जनले ४२० मत पाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)