म्यानचेस्टर डर्बी: दबावमा रहेको युनाइटेडविरुद्ध सिटीको आत्मविश्वास
neplays.com
इंग्लिस प्रिमियर लिग दुई छिमेकी क्लव म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीविचको डर्वी खेल आज हुँदैछ । यो खेल नेपाली समय अनुसार सवा ६ बजेबाट सुरु हुनेछ ।
आजको खेलले युनाइटेडको रियल परिक्षा हुनेछ । लिगको तेस्रो स्थानमा रहेको सिटी र पाँचौं स्थानमा रहेको युनाइटेडविचको खेलका लागि सबै समर्थक प्रतिक्षारत छन ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)